बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर … Continue reading बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि